गुल्मी एउटा बिकट जिल्लामा गनिने जिल्ला थियो केही समय अघि तर त्यहा भईरहेका बिकाश र प्रबिधिले अहिले त्यहाका युवा युवतीहरु माझ बिकाश र जिल्लाले गति फेरेको छ ।
यहि समयमा हामी रिपोर्टिङ गर्ने क्रममा गुल्मी जिल्लाको मालिका गाउपालिका पुग्दै थियौ, त्यहा हामीले चकित पार्ने दुई जना जुम्ल्याहा दिदीबहिनी भेटयौ ।
उनीहरुको स्वर र कलाले हामीलाई मन्त्र मुग्ध पनि बनायो । उनीहरुले गीतमात्र हैन मादल पनि यस्तो कडा बजाउछन, हेरौ उनीहरुको चकित पार्ने स्वर, र मनपरे सेयर पनि गर्नुहोला यि गाउका जादूमय स्वरका धनी दुइ बहिनीलाई ।
हेर्नूहोस् भिडियो….