प्रकाश सपुत र शान्ती श्रि परियारको तिज गीत “बाजी”सार्वजनिक (भिडियो सहित)

काठ्मण्डौं,चर्चित गायिका शान्ती श्रि परियार र गायक दिपेन्द्र डाँगीको स्वरमा रहेको तिज गीत “बाजी”सार्वजनिक भयको छ।गीतको शब्द अनि लय शृजना गायक दिपेन्द्र डाँगीलेनै गरेका हुन्।

गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत,करिना डाँगी र रिचा थापाको अभिनय रहेको छ भने भिडियोलाई ओशोक बि.कले निर्देशन,बिरेन्द्र भाटले छायांकन र रबिन बि.कले सम्पादन गरेका छन्।

अहिले बजारमा तिजका गीतहरु दिनप्रती दिन आई रहेका छन,तिज नजिकीदै गर्दा बजारमा तिज गीतहरुको छुट्टै रौनक देख्न पाईन्छ।हिन्दु नारीहरुको माहान पर्व मानिने तिज मा तिज गीतहरुको पनी छुट्टै भुमिका हुने गर्दछ।