दारी बा घरकी बुढी छोडेर बाहिर पल्के पछि (भिडियो सहित)

काठमाण्डौ,०४ साउन – नेपाली हिन्दु नारिहरूको महान पर्व हरि तालीका तिजलाई लक्षित गरेर साँगीतिक कोसेलीहरू दिन प्रतिदिन सार्बजनिक हुने क्रम बढ्दो छ

यसै बिचमा टिका भुजेलको तिज गीत एल्बम “बुढी छलेउ” बोलको तिज गीत सार्वजनिक भएको छ । समाज को यथार्थ घट्ना लाई गीत मा समाबेश गरिएको छ। निकै कमेडियन र उत्कृष्ट बने को सो गीत मा रोशन गैरेको लय सिर्जना रहेको छ।

राजकुमार काफ्ले, टिका भुजेल, लक्ष्मी सिर्मलि र पार्वती कार्किको स्वरमा रहेको सो तिज गीतमा लक्ष्मी सिर्मलिकै शब्द रहेको छ। राशिका डिजिटल को ब्यानर मा तयार भएको सो गीतख म्युजिक भिडियो रोशन गैरे ले निर्देशन गरेका छन ।

सुरविर पण्डित, आयुष्मा कार्कि ,राजन सिर्पाली र अमृता बनजाडेको उत्कृष्ट अभिनयमा तयार भएको सो गीतको छायांकन सागर गौतम ले गरेका छन भने दिपक बिष्ट ले भिडियो सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस्